
र्कीमा जमिनमुनी पुरानो शहर फेला परेको छ । जमिन खन्ने क्रममा करिव ५००० वर्ष पुरानो शहरको अवशेष भेटिएको सञ्चार माध्यमले जनाएका छन् । खोजी नै नगरिएको समयमा अचानक...

वर्तमान सूचना प्रविधिको युगमा इन्टरनेट मानिसहरुको दैनिकीको अभिन्न पाटो बनिरहेको छ । यद्यपि विश्वका प्रयोगकर्ताहरुले समान गतिको इन्टरनेट प्राप्त गर्न सकेका छैनन् । कतिपय देशमा निकै तिव्र गतिको...

अमेरिकी शोधकर्ताहरुको टोलीले दिएको प्रशिक्षण्बाट दीक्षित कुकुरले सुँघेरै क्यान्सर रोग लागे÷नलागेको पत्ता लगाउन थालेको छ । ‘प्र्रmैकी’ नामक जर्मन सेर्फर्ड सुँघेकै भरमा व्यक्तिलाई थाइराइड क्यान्सर भए’नभएको थाहा पाउन...

चैत्र १४ । गुगलको भिडियो सेयरिङ वेब साइटले बच्चाहरुको लागि छुट्टै एप ल्याउने तयारी गरेको छ । भिडियोलाई अविभावकहरुले नै नियन्त्रन गर्न सक्ने छन् । यस एपलाई बच्चाहरुको...
.jpg)
मोहन मैनाली /- कतै पहेंलपुर धान । कतै धान काटिसकेर खाली भएको ठाउँ । कतै पराल सुकाएका गह्रा । कतै आकाशतिर फर्किएका कोदाका कपनी । कतै पाकिसकेका फापरका...

अनु धामी अर्पण /- आज किन तिमीलाइ बेस्सरी सम्झिए मैले त सम्झिनै भुली सकेको रहेछु तर आज भने सम्झिराछु तिमीलाइ थाछ तिम्रा याद हरु को चित्त बुझाउन आज...

कहिले ब तास भएर आउछिन उनि कहिले झरि भएर आउछिन उनि जब खोज्छु अध्यारो रातमा तर उनि त बिहानिको प्रकाश भएर आउछिन मन्दिर ,गुम्ब्बा,चैत्य मा पुजा गर्दा सुन्दर...

‘छोरानाति कचकच गर्छन्, बुहारीले आँखा तर्छन्, बुढेसकालैमा ‘न सकिन्छ गरिखान, न सकिन्छ मरिजान, बुढेसकालैमा, गायक बुद्धिसागर बस्यालले गाएको यही गीतिभावसँग खासगरी शहरी भेगका वृद्धवृद्धाको वास्तविकता धेरै हदसम्म मेल...

हिजोआज मलाई असाध्यै मन परेकी मान्छे, शब्दहरुले ओगट्ने भन्दा कैयोँ गुणा बढी माया तिमीलाई।।।।।। म शुरुवातमै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होइनौ तिमी, अहँ हुँदै होइनौ...

चीनको शाङ्घाइमा जारी आईएसयू वर्ल्ड फिगर स्केटिङ च्याम्पियनसिपमा फ्रान्सका खेलाडी । तस्वीर - एएफपी ...

के तपाईं कफीको सौखिन हुनुहुन्छ ? के संसारकै महँगो कफी चाख्ने रहर तपाईंलाई छ ? छ भने सुनिहाल्नुस्, हात्तीको गोबरबाट बनेको कफी संसारकै सबैभन्दा महँगो हुन्छ ।...

१३ चैत, काठमाडौं । दुई महिलासहित १५ जनालाई बेलायत लगिदिन्छु भन्दै करिब ७० लाख ठगी गरेको आरोपमा एक दम्पत्तिलाई पीडितले पक्रेर बैदेशिक रोजगार विभाग तीनकुनेमा बुझाएका छन् ।...

१३ चैत, काठमाडौं । बालिका बलात्कारका घटना बढेपछि संसदको महिला वालवालिका समितिकी सभापति रञ्जु ठाकुरले नयाँ उपाय सरकारलाई सुझाएकी छन् । बलात्कारीको यौन क्षमता खत्तम पार्ने केमिल क्यास्ट्रसन...

रामनाथ खनाल - / सामाजिक कथा- राज्यले नागरिकलाई दिएको पहिचान भनेको एक थान नागरिकता न हो । त्यसवाहेक गरिबी, अभाव र मजस्ता समस्याको चंगुलमा फसेका वेसहारा म जस्ता कयौँ नागरिकहरूले...

...

मुक्तक कसरी लेख्ने..................,भर्खर मुक्तक लेख्न प्रयासरत मित्रहरुलाई सजिलोको लागि तल केही जानकारी दिने प्रयास गरेको छु | कृपया यसलाई बामे सर्न आवश्यक ज्ञानको रूपमा लिनुहोला | अन्य कुनैपनि...

खाएरै, खेलेरै बढ्यो ज्यान,समयसँगै चढ्यो उमेर,उमेरसँगै प्रगति भएकै छैनआफ्नै लागि संघर्ष गरिरहँदाबन्न भ्याइएन आमाको लाठी,उनका दुःख अझै गएकै छैन आमाले चाहेजस्तोछोरा बन्न सकेको छैन अझैठाडो पारेर शीर‘म छोरा’...

जिवनको प्रसंगमा एउटा,दवाव हुनुपर्छ । सबको विचारमा आ-आफ्नै,रवाफ हुनुपर्छ ।। तव मात्र भन्न सक्छु,उत्तर पाए त्याँहा,जिन्दगीको नै चित्तबुझ्दो,जवाफ हुनु पर्छ ।।। ============================ बेहोस हुने सबैको,चाहाना हुदैन । भैहाले...
Recent Updates
Recomment to Your Friends
Current Views