Main Page
Progrme
Muktak
Gazal
Business
Khelkud
Filmy Khabar
Youn
VDO
BLOG
Entertainment
Contact
माया गर्ने उसको मन हरायो,
संगै मर्ने भन्ने कसम हरायो ।
चोट दिन्छ यादले घरीघरी,
टाढा सर्ने त्यही सहर हरायो ।
बाढी आयो जिवनमा यो कस्तो,
पारी तर्ने त्यो बगर हरायो ।
चोटले घाउ बल्झाई रहन्छ,
घाउ भर्ने मेरो मल्हम हरायो ।
चन्द्र भट्ट
डडेल्धुरा
Newer Posts
Older Posts
Home
add
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
रुपकी रानी रुपा( यौन कथा
काफल पाक्न सुरु भएछ !
काललाई जितेर आएको त्यो क्षण ।
हिजोसम्म एक्लै लाग्थ्यो ।
Muktak Madhurima Epi_2
जीवन भोगाइ
नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)
गजल.......।
सभासद रञ्जुको रायः बलात्कारीको यौनक्षमता खत्तम पार्ने कानुन चाहियो
Labels
अनौठा कुरा
अन्य
आजको फोटो
कविता
गजलहरु
ज्ञानगुनका कुरा
डोट्याली गित
प्रेम पत्र
महत्वपूर्ण लिंकहरु
मुक्तकहरु
यौन कथा
रेडियो कार्यक्रम
लघु कथा
लेख
समाचार
Blog Archive
►
2017
(1)
►
December
(1)
▼
2016
(12)
►
September
(1)
▼
August
(1)
गजल.......।
►
May
(3)
►
April
(7)
►
2015
(74)
►
December
(2)
►
May
(1)
►
April
(31)
►
March
(36)
►
February
(4)