दुई किनार माया साट्छन् बगिरहने छालसँगै ।

दुई किनार माया साट्छन् बगिरहने छालसँगै ।
नभेटे नि छुटिदैनन् त्यै पानीको चालसँगै ।।
ऋतुहरु नमिल्नाले कहिले डुब्छन् कहिले सुक्छन् ,
गर्दैनन् है केहि गुनासो फेरिइ जाने सालसँगै ।।।

0 comments

Write Down Your Responses