• Main Page
  • Progrme
  • Muktak
  • Gazal
  • Business
  • Khelkud
  • Filmy Khabar
  • Youn
  • VDO
  • BLOG
  • Entertainment
  • Contact
ती सनकी पुरुषलाई आफ्नी श्रीमती अरु कसैसँग अवैध सम्बन्धमा रहेको शंका लाग्यो । आखिर शंकाले लंका डढायो । श्रीमतीलाई धोकेबाज करार गर्दै उनले स्वाद चखाउन भन्दै श्रीमतीको गुप्तांगमा सुपर ग्लु खन्याइदिए ।

अत्याचारको हद पार गर्ने घटना दक्षिण अफ्रिकाको हो । साउथ अफ्रिकी न्यूज पोर्टल लभधकद्दद्ध।अयm  का अनुसार बुसबक्रिज नजिकैको ग्वामटिला गाउँका ४५ वर्षका ती पुरुषलाई आफ्नी श्रीमतीको चाला देखेर शंका लाग्न थालेछ । स्वास्नीले अरु नै पुरुषसँग अफेयर चलाइरहेको र आफुलाई धोका दिइरहेको उनले लख काटे । परपुरुष पनि के भन्नु र रु श्रीमती आफ्नै कान्छो ससुरा अर्थात् ती पुरुषको काकासँग सल्किएको शंका उनलाई थियो ।

आगोमा घ्यू त्यसदिन थपियो जुन दिन काकाले उनकी श्रीमतीलाई गाडीमै चढाएर घरसम्म ल्याइदिए । आफुले शंका गरेको कुरा यथार्थ नै रहेको ठम्याई उनलाई भयो ।उनले यो कुरा श्रीमतीसँग पटक पटक भने । श्रीमतीले इन्कार गरिरहिन् । उनले बारम्बार धम्की पनि दिने गरे । तर ससुरा बुहारीको हिमचिम घटेन । उनको रिसको पारो झनै तात्यो । अनि बदला लिने भन्दै एकदिन उनले आफ्नी ४० वर्षकी श्रीमतीलाई कोठामा लगेर थुने । ढोका लगाएपछि उनले हातमा चक्कु देखाउँदै श्रीमतीलाई सबै लुगा फुकाल्न अह्राए । सबै लुगा फुकालेर नांगै नबने घाँटी छिनालिदिने धम्की दिए ।

यसअघि पनि लोग्नेले यस्तै रिसमा आफ्नो हात काटिदिएको हुँदा त्यो मुर्खले जे पनि गर्नसक्ने डरले महिलाले जिउका कपडा फुकालिन् । पीडित महिलाले भनेकी छिन्, ‘जब मैले कपडा फुकालो उसले मलाई उत्तानो परेर भुइँमा सुत्न लगायो । चक्कु देखाएर टाँग फैलाउन लगायो र मैले उसले भने बमोजिम गरेँ । जब मैले टाँट फट्टाएँ तब उसले मेरो योनीमा सुपर ग्लू खन्याइदियो ।’

ती पुरुषले पटक पटक श्रीमतीको गुप्तांगमा सुपर ग्लू पोतिरहेका थिए । श्रीमती चाहीँ त्यसो नगर्न भन्दै रोइकराइ गरिरहिन् । श्रीमतीको योनीमा भएभरको सुपरग्लू खन्याइदिएपछि लोग्नेचाहीँ भाग्यो ।उनलाई छिमेकीले अस्पताल पुराए र अस्पतालमा उनको गुप्तांगको सुपर ग्लू निकालियो । तर सुपर ग्लू ले उनको यौनांगमा गहिरो घाउ बनाउनुका साथै क्षतिग्रस्त बनाएको रहेछ । समाचार अनुसार अब उनले कहिल्यैपनि यौन सम्पर्क गर्न सक्नेछैनिन् । पिसाब गर्न पनि उनलाई ठूलो कठिनाइ हुने गरेको छ ।

श्रीमतीको गुप्तांगमा ग्लू खन्याइदिएपछि भागेका लोग्ने फरार छन् । लोग्ने विरुद्ध मुद्दा दर्ता गराउन चाहेपनि ऊ फरार रहेकोले मुद्दा दर्ता गर्न नपाएको उनी बताउँछिन् । फेरि लोग्ने कहिले घरमा फर्केर आउँछ र घाँटी छिनालिदिन्छ भन्ने डर छ उनमा ।
काफल पाक्न सुरु भएछ ! काफल पाक्न सुरु भएछ ! काफल पाक्न सुरु भएछ ! काफल पाक्न सुरु भएछ ! काफल पाक्न सुरु भएछ ! काफल पाक्न सुरु भएछ ! काफल पाक्न सुरु भएछ ! काफल पाक्न सुरु भएछ ! 





































थुक्पा खादै बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो ्र हुन पनि रुपाको बक्षस्थल निकै लोभलाग्दो थियो जुन उसले लगाएको सर्टबाट प्रष्ट देखिन्थ्यो ।

८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८८

बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ ्र उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ ्र सधै अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गालि र अफिस कै साथीहरुले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिले कही , एकतिर कामको टेन्सन त्यो माथि संगै काम गर्ने साथीहरुले इर्श्याले गर्दा झन नराम्रो अनुभब गर्छ बिमल कुमारले। र उसको श्रीमती घरमा नै बस्छे ्र यस्तै ऊ भन्दा २ बर्ष कान्छी होलिन् श्रीमान भन्दा, तरुनी उमेरमा निकै राम्री थिइन ्र तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दीनन् , एउटा छोरालाइ हेरविचार अनि स्कूल पठाउने अनि घरको सबै कामहरु तिनी सम्हाल्छिन ।

बिमल कुमार आज अलि थाकेको महसुस गर्दै ५ बजे तिर घर फर्कियो ्र घरमा श्रीमती छोरा साझको तरकारी किन्न तल तिरको अलि टाढा पसलमा गएका रहेछन ्र ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ ्र कामको बोझले थाकेकोले होला केहि बेर सोफामा शरीर छोडी दिन्छ ्र

बिमल कुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासंग न्युरोड तिर हिड्दैछ ्र रुपा १२ क्लासमा पढ्दै छे, तिनी गोरी अनि निकै राम्री छे साथै पढाईमा पनि ठिक ठिकै छे ्र रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरुलाई आकर्षित गर्न सक्ने खाल कि केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ ्र जो कोहि पनि एक पटक रुपासंग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ ्र

बिमल कुमार र रुपा न्युरोड कै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे ्र घरीघरी बोल्ने हास्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा स्पस्ट देखिने गर्छ, यो बेला बिमल कुमार केहि अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ ्र रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउदा देखि नै बिमल कुमारले घरि घरि घुडा माथिको मुलायम तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन।
र

बिमल दाई “मलाई के खुवाउने आजरु” त्यसै त बिद्यार्थी जीवन, सधै पैसाको खाचो, रुपा आज खुशी छे ्र त्यही माथि अफिस गर्ने बिमल दाईले रेस्टुराँमा खुवाउन लगे पछि ्र”अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न” बिमल कुमार रुपालाई आस्वस्त पार्दै भन्छ।र ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा ्र सायद उसको युवा उमेरमा यस्तो अनुभब लिन पाएन होला त्यसैले ्र हुन पनि त्यो बेला बिमल कुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी संगी त्यस्ता थिएनन र वातावरण नै बनेन ्र अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन बिमल कुमारको लागि ्र
रुपाले बफ मस्म अनि एउटा कोक अर्डर गरी र बिमलले थुक्पा साथै कोक नै अर्डर गरे ्र”अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ” कुराकानीलाई अगाडी बढाउने क्रममा बिमलले सोध्यो, “के हुनु दाई, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन” ्र हुन पनि त्यो १८ बर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई ्र फेरी तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले ्र”हेर१ रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केहि सुख पाउनलाई दुस्ख त हुन्छ नै शुरुमा,आतिनु हुदैन है” भन्दै सम्झाउन खोज्छ ्र”आ बिमल दाई पनि, म कहा आतिएको छु र ‘के गर्नु आफुलाई यहा साथीहरुसंग हिड्न पनि अप्ठ्यारो हुन्छ,साथीहरु हरेक महिना नया लुगा लगाउछन,आफु भने यस्तै हो,भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि” ्र एकै पटकमा त्यो लामो कुरा गरी रुपाले,त्यतिकै बेला कोक ल्याई दिए साहुजीले ्र बिमल कुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि ्र

रेस्टुराँमा टेबल अनि कुर्सि सागुरो थियो,रुपाले त्यहा कुर्सिमा गोडा अलिकति फाटेर बसेकी थिइन् ्र अचानक बिमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो ्रफेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाईको नाताले अप्ठ्यारो थियो ्र तापनि छोरा मान्छे न हो त्यसै पुरुष बर्गमा नै पर्यो बिमल कुमार, संसारमा यौनमा कोहि पनि प्राणी अछुतो छैनन् ्रयहि बीचमा मस्म र थुक्पा पनि ल्याई दिए साहुजीले, अझै पुगेन भने फेरी पनि मगाउ है भन्दै बिमल कुमारले खान शुरु गरे ्र

थुक्पा खादै बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो ्र हुन पनि रुपाको बक्षस्थल निकै लोभलाग्दो थियो जुन उसले लगाएको सर्टबाट प्रष्ट देखिन्थ्यो ्र यो उमेरमा अहिलेका टिन एजका केटीहरु पनि केटाहरु आफुतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाइ सर्बविदित नै छ ्रयसमा रुपा पनि के कम,राम्री देखिनु अनि केटाहरुले हाइ सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई ्र बाहिर रिसाए जस्तो गरे पनि केटाहरुले सेक्सी भन्दा खेरि,कति केटीहरु भित्र मन मनमा खुशी भएको आभाष पाइन्छ नै ्र बिमल कुमार पनि के कम, रुपासंग कुनै नजिकको नाता सम्बन्ध थिएन ्र यदि रुपाले चाहेमा उनीहरु बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुदैनथ्यो ्रतर ऊ बिबाहित अनि ५ बर्षे छोराको बाउ थियो ्र आज किन किन ऊ रुपालाई पाएर खुब रमाई रहेको छ ्रमानौ भर्खर उमेर कि रुपालाई पाएर अर्कै संसारमा बिमल कुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर माया प्रिती गास्दै छ रुपासंग ्र

अनि दुवै जनाले मस्म अनि थुक्पा खाइसके बिमल कुमारले भन्यो “रुपा आज जय नेपाल हलमा रोमान्टिक हिरो शाहरुख खानको “दिल तो पागल हाइ” चलिरहेको छ, हेर्न जाने होरु” रुपाले यसो टाउको कन्याएर भनिन् ” बिमल दाई म संग पैसा नै छैन अनि” ्र”रुपा तिमी चिन्ता नगर, म तिरी हाल्छु नि” भन्दै बिमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाईले भने पछि म त तयार छु रुपा फुरुंग भइन् ्रदुवै जना न्युरोड रेस्टुराँबाट निक्लेर बिमल कुमारको मोटर साइकलमा जय नेपाल सिनेमा हलमा आई पुगे ्रअनि बाल्कोनीको टिकेट काटेर दुवै जना भित्र पसे, फिलिम शुरु हुन लागेको थियो ्र रुपा बिमल कुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे ्र

फिलिम शुरु भयो, शाहरुख खान देखे पछि त्यसै त रुपा उसको फ्यान झन खुशी भईन् ्रहल भित्र अध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा बिमल कुमारसंग कुम जुधाएर बसिन् ्रआखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि ्रबिमल कुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपा माथि ्र रुपा अलि तरंगित भइन्, सायद पुरुषत्वको स्पर्श नै यस्तै हो ्र
बिस्तारै फिलिम हेर्ने क्रममा बिमल कुमारले रुपाको हात समाते ्र अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला ्रअब बिमल कुमारको आट आयो, रुपाले केहि नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाध्यो ्र अनि उसले भन्यो ” आइ लभ यु रुपा, आइ लभ यु सो मच्र”
केरे कसलाई आइ लभ यु हरे‘।।पागल भयौ कि क्या हो भन्दै बिमल कुमारलाई झकझाकाइन् उसकी श्रीमतीले ्र बिमल कुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निन्द्रामा बर्बाराएका रहेछन्, उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आई पुगेका रहेछन् ्र धत्१ क्या मिठो सपना भताभुंग भयो, हास्दै बिमल कुमार अफिसको पोशाक फुकाल्न थाले ।

लेखकस् बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
बसन्त दहाल ।सहयोगी।
हिजोसम्म एक्लै लाग्थ्यो, आजदेखि साथी भाछु
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भाछु

शुन्यतामै जिन्दगी यो, बित्छ कि जस्तो लाग्थ्यो
कर्मलाई भाग्यले नै, जित्छ कि जस्तो लाग्थ्यो
तर आज भाग्यभन्दा, कर्म अलि माथि भाछु
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भाछु
हिजोसम्म एक्लै ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

बन्द पर्दा जिन्दगीको, अब त खुल्न थाले
रहरका फुल मनमा, अब त फुल्न थाले
छातीभित्र खुशीका, लावा लस्कर ताँती भाुछ
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भाछु
हिजोसम्म एक्लै ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

बसन्त दहाल  ।सहयोगी ।
पेशल आचार्य
१। योग्यता
स्कुल बिस्कुनझैँ छरिएको छ
क्याम्पस ‘टायम पास’ भएको छ
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ

२। पेवा
रगतले बेसाएर ल्याएको प्रजातन्त्र
मन्त्री, मन्त्रीपुत्र र मन्त्राणीको पेवा भो
कुराको चाङ् हौसिएर काम हराएपछि
राजनीति उल्टै जनताले नेतालाई गर्ने सेवा भो

३। एकता
ताप्लेजुङको घाउ दार्चुलालाई दुःख्नु पर्छ
रगतका मुहानहरू अब सबै सुक्नु पर्छ
घरझगडामा स्वार्थ र कमिसन मिसाउनेलाई
परिवारका सबै सदस्य मिलेर थुक्नु पर्छ

४। भाग
किसान सक्कली मलको माग गर्छ
व्यापारी नाफैनाफाको मात्र भाग गर्छ
सम्पन्नहरू छलेरै पनि काउली हसुर्छन् –
दरिद्रलाई त ओइलाएको साग पो भाग पर्छ

५। कुराको आरोहण
धान काट्नेभन्दा चेक काट्नेको कुरा ठूलो
चेक काट्नेभन्दा कमिसन बाँड्नेको कुरा ठूलो
कुरै कुराको आरोहण होडाजीमा –
कुरा काट्नेको हंकीडंकी नै सबैभन्दा ठूलो

पेशल आचार्य
टीकाथली–४, ललितपुर
हाल स् उपप्राध्यापक, मन्थली क्याम्पस, मन्थली, रामेछाप
अल्पबिराम  पोखरेली
एक
पोखिनु हुँदैन मन बाँध बाँध्नु पर्छ साँहिली
चुल्हा चौका मात्र होइन अब, मंगल ताक्नु पर्छ
पिंजडाको चरीले वन उपवन डुल्न सक्दैन
एक्काइसौँ शताब्दीको नारी अब जाग्नु पर्छ ।

दुई
हामी बाउन्न लात त्रिपन्न ठक्करमा रुमल्लिरह्यौं
भीरको चिन्डो जस्तै अक्करमा रुमल्लिरह्यौं
माटोको टीका लगाएर बिदेशी प्रभुको ईशारामा नाच्यौं
त्यसैले त संक्रमणको यो लामो गोल चक्करमा रुमल्लिरह्यौं ।

तीन
जता हेर्यो खति माथिको खति
खल्ती खल्तीमा राष्ट्रिय ढुकुटी जति
कति सहने हो हामी जन्तु जनार्दनले
यी नेताहरूको दुर्गति र उँधो मति .
हिजो आज हामी जनताबाट जन्तु भएका छौं, जे पनि सहने
लिबियामा यस्तो एउटा ठाँउ छ जहाँ एकातर्फ बालुवै बालुवा छ अनि बिचमा छ एउटा ताल। उत्तरी अफ्रिकाको यो देशमा यो ठाँउ हेर्नको लागि कयौं पर्यटक आउछन्। यो ठाँउलाइ ‘उबरी स्यान्ड सी’ नाम दिइएको छ। जसको अर्थ हुन्छ, बालुवा वाला समुंद्र।

एक रिपोर्टको अनुसार करिब २ लाख बर्ष पहिले यो ठाँउमा हरियाली थियो। धेरै नदीहरु यो ठाँउ हुदै बग्दथे। समयको साथ नदी तथा तालहरु सुक्न थाले अनि कालान्तरमा मरुभुमिनै बन्यो। करिब ३ हजार देखि ५ हजार बर्ष पहिले नदि सुक्ने क्रम तीब्र भयो। तर केही तालहरु भने सुकेनन। यो तालको पानी पनि निकै नै नुनिलो बनेको छ। अहिले पनि सानो ठुलो गरि करिब २० तालहरु यो क्षेत्रमा बाँकि रहेका छन्।

हेर्नुहोस् यो प्रकृतिको लीला,








Newer Posts Older Posts Home

add

Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • गजल.......।
  • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
  • दक्षिणका सडक धुलाम्मे, रोगको सिकार बन्दै जनता
  • इभाना मानन्धरलाई मिस नेपालको ताज,यस्तो देखियो रौनक....
  • यी हुन चर्चित दश नेपाली चलचित्र
  • एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प, केन्द्र सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ ।
  • खाएरै, खेलेरै बढ्यो ज्यान,........,
  • यी १० जनावरहरूको बारेमा रोचक तथ्य !
  • चितुवाको छाला र हड्डीसहित भारतमा बैतडीका एक जना पक्राउ ।।
Labels
  • अनौठा कुरा
  • अन्य
  • आजको फोटो
  • कविता
  • गजलहरु
  • ज्ञानगुनका कुरा
  • डोट्याली गित
  • प्रेम पत्र
  • महत्वपूर्ण लिंकहरु
  • मुक्तकहरु
  • यौन कथा
  • रेडियो कार्यक्रम
  • लघु कथा
  • लेख
  • समाचार
Blog Archive
  • ▼  2017 (1)
    • ▼  December (1)
      • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • ►  2016 (12)
    • ►  September (1)
    • ►  August (1)
    • ►  May (3)
    • ►  April (7)
  • ►  2015 (74)
    • ►  December (2)
    • ►  May (1)
    • ►  April (31)
    • ►  March (36)
    • ►  February (4)
Copyright © 2015. Blogger.com. All rights reserved.
Home