ग्राहकको वित्तीय आवश्यकतालाई ‘सहज र सरल तरिकाले पूरा गर्ने उद्देश्यले' यस्तो कर्जा योजना ल्याएको बैंकले बताएको छ। मासिक आम्दानी हुने व्यक्तिले यो योजनाबाट फाइदा लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताए।
यो कर्जाको लागि नियमित मासिक आय भएको र सो आम्दानी जम्मा भएका बैंक खाता विवरण, पान नम्बर तथा सो आम्दानीको कर चुक्ता प्रमाण भएको व्यक्तिले आवेदन गर्न सक्नेछन्। उक्त कर्जा योजनाअन्तर्गत न्यूनतम ३ लाख कर्जा समान मासिक किस्तामा ५ वर्षभित्र भुक्तानी हुने गरी उपलब्ध गराइनेछ। यो कर्जा लिने ग्राहकको ऋण रकम बराबरको बिमा बैंक स्वयंले गरिदिने छ। यो योजना अहिलेलाई सिटिजन्सको उपभोक्ता कर्जा विभाग, थापाथलीबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
१८ बैशाख, कञ्चनपुर
कञ्चनपुरको दक्षिणी क्षेत्रका सडकहरु यती बेला धुलाम्मे बनेका छन् । बढ्दै गएको गर्मिसंगै अत्याधिक तापक्रमका कारण माटो सुकेपछि दक्षिणी क्षेत्रका कच्ची सडकहरु धुलाम्मे भएका हुन् । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी, कलुवापुर–बेलौरी, डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी लगायतका मुख्य सडकहरु यती बेला धुलाम्मे हुँदा सर्वसाधारणहरुलाई आवत–जावतमा समस्या हुनुका साथै उनीहरु रोगका सिकार बनेका छन् । सडकभरी धुवा, धुलोका कारण श्वाँस प्रश्वास लिन समेत निकै गाह्रो भएकाले दीर्घकालमा नागरिकहरु रोगका सिकार बन्ने छन् । सडकमा साईकल बाहेकका सवारी साधन गुड्दा धुवाँ धुलो मात्रै उडाएर लग्ने भएकाले सडक छेउछाउका घरहरु समेत धुलोले छिपिएका छन् । सडक छेउमा रहेका हरिया रुखहरु समेत धुलाम्मे भएका छन् । सडक मर्मत तथा सुधारको मुख्य जिम्मा पाएको सडक डिभिजन कार्यालयले सडक मर्मतका बेला कमजोर खालको ग्राइभिलिङ्ग गर्दा गर्मियामको शुरुवात संगै कच्ची सडकहरुको अवस्था नाजुक भएको छ । सडक सुधारका क्रममा कमसल खालको वालुवा भएको ग्राइभिलिङ्ग हाल्दा समेत सडकहरु धुवा धुलोमयी बन्दा आवत जावतमा निकै सास्ती खेप्नु परेको छ । सडक कार्यालय र निर्माणकर्ता विच मिलोमतोका कारण सरकारले विनियोजन गरेको बजेट समेत सदुपयोग हुन नसन्दा सर्वसाधारण मारमा परेका छन् ।

कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिँह धामीमाथि कालोमोसो दलेर हातपात गर्ने समुहका एक जना पक्राउ परेका छन् । शिक्षा अधिकारी धामीमाथि कालोमोसो दलेर हातपात गर्ने समुहका २० वषर््िाय बिष्णु थापालाई प्रहरीले गएराति कञ्चनपुरकै बाईसे बिचवा गाविस क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक केदार खनाल नेतृत्वको टोलीले गएराति पौने १२ वजे महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमी उच्च माविमा कक्षा ११ मा अध्ययनरत थापालाई बाईसे बिचुवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । बैसाख १३ गते जिल्लाका विविध शैक्षिक गतिविधि सम्बन्धि बैठक चलिरहेका बेला अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रकान्त भट्ट र अखिल छैठौंका केन्द्रीय सदस्य महेश जोशीसँगै बैठकमा गएका विरेन्द्र बिष्ट र बिष्णु थापाले कालोमोसो लगाएर हातपात गरेको शिक्षा अधिकारी धामीले बताउनुभएको छ । कालोमोसो दल्ने अर्का व्यक्ति विष्टको खोजी भइरहेको प्रहरीले बताएको छ । घट्ना लगत्तै बिभिन्न विद्यार्थी संगठनहरु र शिक्षक संगठनहरुले उक्त घट्नाका दोषीमाथि कारवाहीको माग गर्दै विज्ञप्ती जारी गरेका थिए । धामीमाथि कालोमोसो दलेर हातपात भएपछि शिक्षा कार्यालयका कर्मचारीहरुले सुरक्षाको प्रत्याभूति नभएको भन्दै बैसाख १४ गते कामकाज ठप्प पारेका थिए । शिक्षा अधिकारी धामीमाथि भएको घट्नापछि स्थानीय प्रशासनले जिल्ला शिक्षा कार्यालयमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

१८ बैशाख,
चितुवाको छाला र हड्डीसहित भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा एकजना नेपाली पक्राउ परेका छन । तीन थान चितुवाको छाला र नौ किलो हड्डीसहित बैतडीका ३२ वर्षीय काशीराम भुललाई शुक्रबार पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीका अनुसार पक्राउ परेका भुलले पिथौरागढमा रहेका व्यापारीलाई बुझाउन नेपालबाट चितुवाको छाला र हड्डी ल्याएको बयान दिएका छन । पक्राउ परेका भुलको भारतीय प्रहरीले पूरा ठेगाना भने खुलाएको छैन ।

१८ बैशाख, बझाङ
बझाङको दौलीचौर गाविसका स्थानीयहरुले मदीरा बाट संकलन भएको पैसाले विद्यालयको भवन निर्माण र शिक्षकको तलबमा प्रयोग गरेका छन् । मदीरा बाट संकलन भएको पैशाले दौलीचौर माद्यामकि विद्यालयको ४ कोठे पक्की भवन, ३ जना निजी शिक्षकको तलब दिएको विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष कलक बहादुर खड्काले जानकारी दिनु भयो । २०६७ सालमा दौलीचौर गाविसमा देब सिहँ बोहराको अध्यक्षतामा १६ जनाको गाँउ सुधार समीती गठन भएको थियो । उक्त समीतिले मादक पदार्थलाई नियन्त्रण गर्नको लागी मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ब्यक्तीलाई १० हजार, मादक पदार्थ विक्री वितरण गर्ने ब्याक्ती लाई २० हजार जरीवाना गर्ने भन्ने निर्णय गरेको समितिले जनाएको छ ।

विकट हिमाली जिल्ला बझाङका अध्ययरत विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा झण्डै ५० विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन । विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा जिल्लाको उत्तरी भेगमा पर्ने दौलिचौर, सूर्मा, दाँतोला, काँडा, मेलविसौना, दहबगर, रिलु गाबिसका करिब ३८ वटा बिद्यालय र धमेना, भामचौर गाविस र जयपृथ्वी नगरपालिकाको मयाना लगायतका झण्डै एक दर्जन बिद्यालयहरु गरी झण्डै ५० बिद्यालय पुर्ण रुपमा बन्द भएका हुन । त्यस क्षेत्रका बासिन्दाहरुको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा ७÷८ बर्षका बालक देखि ७० बर्षका बृद्धहरु पनि यार्सागुम्बा टिप्न लेक तिर जाने गर्छन । दुर्गम हिमाली जिल्लाका विद्यालयहरु बर्षामा ३ महिना यार्सा संकलनको समयमा र हिउंदमा मंसिर देखी फागुन सम्म जाडोका कारण बन्द हुने गरेका छन ।

१८ बैशाख, बझाङनेपालमा शनिबार नयाँ भूकम्प गएको छ । भूकम्पले पुरै पहाड हल्लाउँदा स्थानीयहरु घरबाट बाहिर निस्किएर खुला चौरमा पुगेका छन । गत वर्षको वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पको एक वर्षपछि शनिबार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङलाई केन्द्र बनाएर ४ दशमलब २ रेक्टर स्केलको नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पहाडी क्षेत्र भएकाले बझाङको सदरमुकाम चैनपुर र आसपासका पहाडी जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको थियो । बझाङका स्थानीय पत्रकार सम्राट सिंहका अनुसार भूकम्पको धक्का महसुस भएपछि घरभित्र बसेका मानिसहरु हत्तपत्त घरबाहिर आएका थिए । भूकम्पले पुर्याएको क्षतिबारे कुनैपनि विवरण नआएको बझाङ प्रहरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन ।
१८ बैशाख,सुदूरपश्चिमको महाकालि अञ्चलमा बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको भएपनि महिलामाथि हुने जबर्जस्तिकरणि र बेचबिखनका घटनामा भने कमि आएको छैन । महाकालि अञ्चलमा बिगत १० महिनाको अबधिमा बहुबिबाहका ६ वटा मुद्धा मात्रै प्रहरीमा परेका छन । गत साउनदेखि चैत्रसम्म डडेल्धुरामा २ र कञ्चनपुरमा ४ वटा गरी महाकालि अञ्चलमा जम्मा ६ वटा मुद्धा दर्ता भएको महाकालि अंञ्चल प्रहरीले जनाएको छ । दार्चुला र बैतडीमा भने बहुबिबाहका मुद्धा दर्ता नभएको बताइएको छ । समाजमा आमनागरीक शिक्षित हुनुका साथै बहुबिबाह सम्बन्धि सचेत भएकाले बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको महाकालि अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो । तथ्यांक अनुसार सबैभन्दा बढी कंचनपुरमा जबर्जस्तिकरणिका १५ वटा मुद्धा कञ्चनपुरमा दर्ता भइ दोषिमाथि कानुनि कार्बाहि अघि बढाइएको छ । यस्तै यता डडेल्धुरामा एक, बैतडीमा ३ र दार्चुलामा ३ मुद्धा दर्ता भएका छन ।
काठमाडौं, बैशाख ५ । पछिल्लो नेपाली पर्दामा सफल जोडीको रुपमा मानिन्छ, अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुङ्गानाको जोडी । २ बर्ष पहिले प्रदर्शनमा आएको चलचित्र ुनोटवुकु देखी पछिल्लो समय प्रदर्शनमा आएको ‘भूलभूलैया’ दर्शकको रोजाईमा परिरहँदा अब भने जीवन र नीताको जोडी पुनःपर्दामा आउन तयार छ चलचित्र ‘धुन’ मार्फत ।
यही बैशाख १८ बाट प्रदर्शनको तयारीमा रहेको म्युजिकल लभ स्टोरीमा आधारित ‘धुन’मा यो जोडीको अनस्क्रिन रोमान्स समेटिएको छ ।
सांगितिक पक्ष सशक्त रहेको ‘धुन’को सार्वजनिक गीतले राम्रै चर्चा बटुलिरहँदा जीवन र नीता पुनः दर्शकलाई मनोरञ्जन दिन फिट रहेको अनुमान छ । नेपाल बाहिर रहेकोले पब्लिसिटीमा उत्रिन नसकेका जीवन यो चलचित्रको रिलिजको आसपासमा नेपाल फर्किँदैछन् ।
‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय छ । मालती शाहको प्रस्तुतीमा सुशिल शाह, बिनोद भट्ट, मधुसुदन भट्टराई र श्रेया दुलालको संयुक्त लगानी रहेको ‘धुन’लाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।
दर्जनौँ चलचित्रमा सहायक निर्देशक बनेसँगैको अनुभवलाई पहिलो पटक मुख्य निर्देशनमा खर्चेका कृष्ण चलचित्र पुर्ण मनोरञ्जनको खुराक बनेको बताउँछन् ।
ुलंकाु चलचित्रमा लगानी गरेर सुरुवातमा नै सफलता चाखेकी निर्मात्री मालती शाह र सुशिल शाहले लगानी गरेको पछिल्लो चलचित्र ुझोलाु सर्वाधिक सफल चलचित्रको सुचीमा परिरहँदा यो चलचित्रले पनि ‘लक’ लगाउने आशामा उनीहरु छन् । चलचित्र ‘धुन’लाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

क्रान्तिवीर भीमदत्तको योगदानलाई लिएर बनाईएको चलचित्र भीमदत्त फागुन २२ गते देख मुलुकभरका हलहरुमा चलिरहेको छ ।
समसामयिक नेपाली राजनीतिमा देखिएको विकृतिलाई उठान गर्दै भीमदत्तले देखेको सपनालाई भीमदत्त चलचित्रमा उतारिएको छ ।
अमेरिकाबाट चलचित्र निर्देशन शिक्षा लिएका भीमदत्तका निर्देशक हिमग्याप लामा ,टासीसंग, भीमदत्त चलचित्रबारे गरिएको कुराकानीस्
भीमदत्त चलचित्र कस्तो चल्दैछ ?
फागुन २२ देखि देशभरका चलचित्रभवनहरुमा भीमदत्त चलचित्र चल्न थालेको हो । अहिले तेस्रो हप्तामा राजधानी लगायतका केही हलहरुमा चलिरहेको छ । भीमदत्तले राम्रै व्यापार गरेको छ । हामी सन्तुष्ट छौ ।
यो त तपाईँको पहिलो चलचित्र हो , पहिलो चलचित्रको अनुभव कस्तो छ ?
अपेक्ष गरे भन्दा धेरै राम्रो प्रतिक्रिया र स्यावासी मैले पाए । भीमदत्त विलकुलै नयाँ विषयमाथि बनेको चलचित्र हो ।नेपाली दर्शकको मनस्थिती भन्दा भिन्न विषय बोकेको चलचित्रले के गर्ला भन्ने थियो । हलमा पुगेर चलचित्र हेर्ने दर्शकको प्रतिक्रियाले पनि हामीलाई हौसाएको छ ।
ऐतिहासिक पात्रमाथि चलचित्र बनाउनु भयो , निमार्णका कठिनाई कस्ता रहे ?
हामीले चलचित्र निमार्ण गर्नु पूर्व नै चलचित्र कस्तो बन्छ भन्ने कुराको निर्धारण गरेका थियौ । यस्ता ऐतिहासिक चलचित्रको बजारको खोजी पनि गर्नु जरुरी थियो ।
यस कारण हामीले भीमदत्तलाई विदेशमा प्रदर्शन गर्ने कामलाई जोड दियौ । जसले लगानीलाई सुरक्षित राख्ने काम गर्यो ।
यस पछि भीमदत्तको योगदानलाई जनसाधरणका बीचमा स्थापित गर्नु थियो , त्यसलाई ध्यान दिदै हलहरुमा चलायौ । च्यरिटी शोहरु गर्यौ । हामीले हल नै नभएका नेपालका विकट क्षेत्रहरुमा पनि भीमदत्त देखायौ भने हलीउडजस्तो ठाउँमा पनि देखाउन सफल भयौ ।
नेपाली चलचित्र नचल्नुको कारण के होला र ?
भारतीय चलचित्रको आकामक प्रचार शैलीले नेपाली चलचित्रलाई दर्शकमाझ पुग्नै दिएको छैन् । अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली चलचित्रहरुले आफ्नो स्तर बनाउनै सकेका छैनन् । चलचित्र विकासका लागि राज्य पनि लाग्नु पर्ने अवस्था छ । तर राज्य नेपाली चलचित्रप्रति उदासिन देखिन्छ ।
किन बन्दैनन राम्रा नेपाली चलचित्र र ?
निर्माणपक्ष वा निर्देशकलाई चलचित्रको राम्रो ज्ञान नहुनु नै नेपाली चलचित्रको स्तर माथि नउठ्नु हो ।
चलचित्र देशसंग गासिएको विषय हो । देश र जनतासंग जोडिएका विषहरु संवेदनशील हुन्छन् । त्यो संवेदनालाई वेवास्ता गर्दै बनेका चलचित्रले न देशको कुरा गर्न सक्छन् न त जनताको ।
अब के गर्नु पर्ला त र ?
चलचित्रकर्मीले देश र व्यापारलाई भिन्न ढंगबाट हेर्न सक्नु पर्यो । अझै पनि नेपाली चलचित्र संकटमै छ ।
सरकारले नेपाली चलचित्र मैत्री नीति ल्याउन पर्छ । आम दर्शकले नेपाली चलचित्रलाई माया गरेर निर्देशक , निर्मातालाई सही सुझाव दिनु पर्यो ।
चलचित्र वितरक र चलचित्र हाल मालिकहरुले भारतीय चलचित्र भन्दा नेपाली चलचित्रलाई हलमा पुर्याउन जोड गर्नु जरुरी छ ।
अमेरिकी शोधकर्ताहरुको टोलीले दिएको प्रशिक्षण्बाट दीक्षित कुकुरले सुँघेरै क्यान्सर रोग लागे÷नलागेको पत्ता लगाउन थालेको छ ।
‘प्र्रmैकी’ नामक जर्मन सेर्फर्ड सुँघेकै भरमा व्यक्तिलाई थाइराइड क्यान्सर भए’नभएको थाहा पाउन सफल भएको छ ।
कुकरलाई प्रशिक्षण दिनेक्रममा ३४ जना व्यक्तिमाथि परीक्षण गरिएकोमा ३० जनामा थाइराइडको क्यान्सर भएको तथ्य तालिमप्राप्त कुकुरले बाहिर ल्याएको छ । कुनै पनि सामान्य व्यक्तिको पिसाव सँुघेर सो कुकुरले थाइराइड पत्ता लगाएको हो ।
थाइराइड क्यान्सरको पहिचान मनुष्यको रगतमा भएको हार्मोनबाट पत्ता लाग्ने भए पनि प्रशिक्षित कुकुरले भने पिसाव सुँघेर थाइराइड क्यान्सर पत्ता लगाउने गरेका छन् ।
अमेरिकाको एन्डोक्राइम सोसाइटीले कुकुरको सुध्ने शक्तिको क्षमतासहितको प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा अन्य क्यान्सर पत्ता लगाउन कुकुरकै प्रयोग गर्न सकिने आशा गरेको छ । एजेन्सी०

चैत्र १४ । गुगलको भिडियो सेयरिङ वेब साइटले बच्चाहरुको लागि छुट्टै एप ल्याउने तयारी गरेको छ ।
भिडियोलाई अविभावकहरुले नै नियन्त्रन गर्न सक्ने छन् । यस एपलाई बच्चाहरुको लागि समय र सामाग्रीहरु पनि निर्धारित गर्न सक्ने गरी तयार गरिएको छ ।
फाल्गुन ११ गते शोमवार भएको यो एप, सर्वप्रथम अमेरीकामा मात्र उपयोग गर्न सकिने भएको छ । त्यस पछि मात्र ब्रिटेनमा यो एप सुरु गर्ने बीबीसीले जनाएको छ ।
यू ट्यूबको यस कदमले ‘नेशनल सोसाइटी फर दी प्रिभेन्सन अफ क्रुएल्टी टू चिल्ड्रन’ ९एनएसपीसीसी० ले स्वागत गरेको छ ।
एनएसपीसीसीका प्रवत्ताले भने, आजकालको बच्चालाई इन्टरनेटबाट सुरक्षित गर्न एउटा ठूलो चुनौती हो ।
त्यसैले यू टयूब किडस एप जस्तो एप आउन लागेकोमा खुशी व्यत्त गरेका छन ।
यो एप फ्रि हो, तर गुगलको एन्ड्रोइड डिभाइसमा मात्र प्रयोग गर्न मिल्ने गरी बनाइएको छ ।
यू ट्यूबका प्रोडक्ट म्यानेजर शिमरिट बेन–येरले भने–‘यू ट्यूबको भिडियो हेर्ने जनसंख्या प्रति वर्ष ५० प्रतिशतले बढी रहेको छ, अभिभावकले बेन–येरलाई सोध्ने गर्थे ‘यू ट्यूब बच्चाले प्रयोग गर्न सुरक्षित बनाउन सकिन्छ ।’

१३ चैत, काठमाडौं । दुई महिलासहित १५ जनालाई बेलायत लगिदिन्छु भन्दै करिब ७० लाख ठगी गरेको आरोपमा एक दम्पत्तिलाई पीडितले पक्रेर बैदेशिक रोजगार विभाग तीनकुनेमा बुझाएका छन् ।
द्यबष्मभकष्प(च्यवनबच(द्यष्दजबनद्दभक्तपुरमा डेरा गरी बस्ने दम्पतीसँग शुक्रबार विभागले वयान लिइरहँदा पीडितहरुले कार्यालय परिसरमा न्यायको माग गर्दै नाराबाजीसमेत गरेका छन् ।
पक्राउ पर्नेमा सोलु घर भएका लालबहादुर कार्की र ओखलढुंगा घर भएकी नानु गुरुङ रहेको वैदेशिक रोजगार विभाग स्रोतले बतायो ।
पैसा खाएर भाग्न लागेको भन्दै पीडितले दुबैलाई भक्तपुरस्थित डेराबाट समातेर बैदेशिक रोजगार विभागमा बुझाएका हुन् ।
लालबहादुरले काठमाडौंका प्रहरी प्रमुख आफ्नो नाता पर्ने र श्रम मन्त्रीलाई समेत पैसा खुवाउन सक्छु भन्दै धम्की दिएको भन्दै पीडितहरुले विभागमा उजुरी दिएका छन् ।

१३ चैत, काठमाडौं । बालिका बलात्कारका घटना बढेपछि संसदको महिला वालवालिका समितिकी सभापति रञ्जु ठाकुरले नयाँ उपाय सरकारलाई सुझाएकी छन् । बलात्कारीको यौन क्षमता खत्तम पार्ने केमिल क्यास्ट्रसन इन्जेक्सन लगाउने कानुन बनाउन उनले सरकारलाई समिति मार्फत निर्देशनसमेत दिएकी छन् ।
मधेसी मूलकी यी सभासदले तराई मधेसमा बालिका बलात्कार घटना बढ्नुमा खुला सीमानामा र लागू औषध दुर्व्यसनलाई कारण देखेकी छन् । आखिर के हो केमिल क्यास्ट्रसन रु के यस्तो कानुन सम्भव छ रु प्रस्तुत छ, सभापति ठाकुरसँग अनलाइनखबरका लागि मात्रिका पौडेलले गरेको कुराकानीको सारसंक्षेप
बलात्कारका घटना बढेका हुन् कि घटना बाहिर आउने क्रम बढेको हो
मलाई लाग्छ, बलात्कारका घटना पनि बढेका छन् । विशेष गरी बालिका बलात्कारको जुन सिलसिला चलेको छ, योचाहिँ सामान्य होइन । यो सद्दे मान्छेले गर्ने कुरा पनि होइन । बलात्कारको प्रकृति नै चेञ्ज भएजस्तो लाग्छ ।
कोही मान्छे भन्छन् (केटीहरुले छोटा छोटा लुगा लगाएर उत्तेजित गराउँछन् । तर, यो कुरा कसरी मान्ने रु पाँच वर्षकी बालिकाले के लगाएको हुन्छ रु अर्को कुरा, बलात्कारका घटना र पीडितहरुलाई हेरौं न । मिनीस्कर्ट लगाएकाहरु त बलात्कृत भएका छैनन् । गाउँ र देहातमै बढी यस्ता घटना भएका छन्, त्यहाँका महिलाले मिनीस्कर्ट त लगाउँदैनन् ।
तपाईले बलात्कारीलाई नपुंशक बनाउने कानुन निर्माण गर्न सरकारलाई सुझाव दिनुभएको छ, यस्तो नयाँ आइडिया कहाँबाट आयो ?
यो हाम्रो सन्दर्भमा नयाँ भए पनि विभिन्न देशहरुले प्रयोग गरिसकेको विधि हो । नेपालमा तपाई देखिरहनुभएको छ, दिनहुँ बलात्कार घटना बढिरहेका छन् । अझ बालिका बलात्कार अत्यन्त डरलाग्दो अपराधका रुपमा बढेको छ ।
बलात्कारका घटना विगतमा पनि हुन्थे । म आफैं महिला हिंसाविरुद्ध २५ वर्षदेखि क्रियाशील छु । म कानुनको विद्यार्थी पनि हुँ । विगतमा युवती वा महिला बलात्कृत हुने, युवायुवतीमा यस्ता घटना हुन्थे ।
तर, अहिले त हेर्नुस, अवोध बालिकाहरु यस्ता हिंसाको शिकार भइरहेका छन् । यो विषय अरु बलात्कारका घटनाभन्दा फरक हो, त्यसैले मैले सरकारलाई बलात्कारीलाई नपंशक बनाउने अर्थात यौन दूराचार गर्नै नसक्ने इन्जेक्सन दिने कानुन बनाउन आग्रह गरेको हो ।
यस्तो कानुन बनाउन कसरी सम्भव होला ?
सम्भव छ, मैले केही दृष्टान्तसहित भनेकी छु । खास गरी बारा जिल्लामा लगातार जसरी बालिका बलात्कारका घटना भए, यसबाट म विचलित भएँ । बारामा अपराधीले बालकलाई समेत छाडेनन् । यस्ता घटना त सामान्य यौन उत्तेजनाबाट मात्र पनि भएका होइनन् । मानसिकरुपमै विश्रृंखलित मान्छेले गर्ने अपराध हुन् ।
चबलवग चयस्ता घटना हेरेपछि मलाई लाग्यो कडाभन्दा कडा कानुन बनाउनुपर्ने भयो । हामीले मृत्युदण्ड त संविधानमै अस्वीकार गरेका छौं । यसको विकल्प के हुन सक्छ भनेर मैले डाक्टरहरुसँग पनि कुरा गरेँ । केही देशको अध्ययन पनि गरेँ ।
अहिलेको सजायँले यस्तो अपराध नरोकिने भयो भनेर अपराधीको यौन क्षमता र यौन चेतना नै नष्ट गर्ने केमिकल क्यास्ट्रेसन नामक एउटा इन्जेक्सन हुँदो रहेछ ।
अमेरिकाको लगभग १० राज्यमा क्रिमिनल कोर्टले १९९६ देखि नै यो कानुन लागु गरेको रहेछ । यो विशेष गरी बालिका बलात्कारका अभियुक्तको हकमा प्रयोग गरिन्छ ।
यो कानुनले बालिका बलात्कारका घटना रोक्न सघाउने आधार छ र ?
यसबाट यौन दूराचार गर्ने शक्ति खत्तम हुने र उसको अपराधिक दिभाग नै खत्तम गर्छ । यस्तो कानुनले अपराध पूरै घट्ने त होइन, एउटा उपाय हो । भारतमा पनि दामिनी बलात्कार काण्डका बेला यो कुरा उठेको थियो ।
यो त अपराध भइसकेपछिको सजायँको कुरा भयो, अपराध नै हुन नदिने केही उपाय खोज्न सकिएला नि, होइन ?
यो त धेरै जटिल र संवेदनशील विषय हो । हामीले महिला मन्त्रालयलाई भर्खरै मात्र निर्देशन पनि दिएका छौं, कि त्यस्ता जिल्ला जहाँ यस्ता घटना बढी देखिएका छन्, त्यहाँ केही कार्यक्रम लैजानुपर्छ । हामीले त्यहाँका स्थानीय जनतासँग मिलेरै यस्ता घटना विरुद्ध चेतना जगाउने र चेतावनी दिने काम सँगै लैजानुपर्छ ।
जहाँ यस्ता घटना भएका छन्, त्यहाँ त्यस्तो अपराधमा समातिएका अभियुक्तहरुको पारिवारिक पृष्ठभूमि पनि अध्ययन गरौं । केही न केही रहस्य त छ यस्ता अपराधकर्मको पछाडि । यस्ता अपराधमा संलग्न व्यक्तिको पारिवारिक पृष्ठभूमि बुझ्दा पनि धेरै कुरा बुझ्न सकिन्छ, जसबाट न्यूनीकरणको उपाय खोज्न सकिन्छ ।
किनकि तराईका धेरै जिल्लामा अचेल युवा पुस्ता अपराधकर्ममा जसरी लागेको छ, यसको जरो खोज्न पनि पारिवारिक पृष्ठभूमि खोतल्नुपर्छ ।
तपाईको बिचारमा तराई मधेसका जिल्लामा यस्ता घटना बढी भइरहेका हुन् ?
घटना देशैभरि भइरहेका छन् । तर पछिल्लो समयमा तराईका जिल्लाहरुमा बढी घटना भएको देखियो । बारा जिल्लामै ८र९ जना बालिका बलात्कारका घटना भइसके ।
महोत्तरीदेखि कपिलवस्तुबीचको मधेसको कोरिडोरमा यस्ता अपराधका घटना बढ्नुमा खुला सीमाना र लागु औषधको खुला कारोबार पनि कारण हो जस्तो लाग्छ ।
बारा जिल्लामा पूजा शाहको बलात्कार प्रकरणमा मैले निकै अध्ययन गरेँ । अपराधीले पनि नशाको सूरमा यस्तो घटना गरेँ भनेको छ । धेरै घटना लागु औषध दुर्व्यसनीका कारण भएको पाइएको छ । लागु पदार्थ खाएर उत्तेजित हुने, उत्तेजित भएपछि गलत काम गर्नेतर्फ मान्छे उत्प्रेरित हुन्छ । किनकि जुन अपराध भइरहेका छन्, त्यो एक प्रकारले मानसिक रोग नै हो । किनकि बालिका बलात्कार गर्ने व्यक्ति सामान्य मानसिक अवस्थाको हुनै सक्दैन ।
मधेसलाई कलंकित पार्ने काम गर्नेहरुको पारिवारिक पृष्ठभूमि खोजौं भनेर मैले त्यसै भनेको होइन ।
बलात्कारीलाई मृत्युदण्ड दिने संविधान बनाऊ भनेर जनदबाब बढिरहेका बेला तपाईचाहिँ नपुंशक बनाउने कानुनको कुरा गर्नुहुन्छ, मृत्युदण्ड किन नहुने ?
हाम्रो संविधानले मृत्युदण्ड स्वीकार गरेको छैन । म यो संविधान मानेर सभासद भएको मान्छे परेँ । दोस्रो कुरा, म कानुनको विद्यार्थी र मानवअधिकारको कुरा गर्नेले मृत्युदण्डको वकालत गर्न सक्दिँन । फेरि, नेपाल स्वयंगले मानव अधिकार सम्बन्धी धेरै अन्तर्राष्ट्रिय सन्धीहरुमा हस्ताक्षर गरेको छ । मृत्युदण्डले यस्ता अपराधका घटना नियन्त्रणमा आउने पनि विभिन्न देशका अनुभवले पुष्टि गर्दैन ।
यस्ता अपराधीलाई त जिउँदै मार्ने हो, त्यसका लागि केमिकल क्यास्टे्रशन इन्जेक्सनको कुरा मैले उठाएको हो । यो विषयमा हामी थप छलफल गरेर सरकारलाई औपचारिक निर्देशन पनि दिन्छौं । यो इन्जेक्सनले त त्यो अपराधीको जिन्दगी नै सिद्धिन्छ । तड्पिएर बसेको उसको जिन्दगीबाट अरु अपराधकर्म गर्न खोज्नेले शिक्षा लिन सक्छन् ।
किनकि हाम्रोमा जसरी अपराधका नयाँ तरिका देखिएका छ्न, कानुन पनि नयाँ ढंगले बनाउनुपर्छ ।
C@ onlinekhabar/

मोबाइल मार्फत टेक्स्ट म्यासेज पठाउनु, इन्टरनेट मार्फत इमेल पठाउनु, टेलिभिजन हेर्नु वा स्याउ खानु( यी सबै क्रियाकलापको वातावरणीय मूल्य हुन्छ ।
हाम्रा यावत् गतिविधिले वातावरणमा कार्वन उत्सर्जन गर्न सहयोग गरी प्रत्यक्ष असर पुर्याउँछन् जसलाई कार्वन फुटप्रिन्ट पनि भनिन्छ । सन् २०१० मा विश्वमा ४९ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको तथ्यांक छ ।
आउँदो मार्च २८ मा विश्वभरका मानिसहरुले एक घण्टा बत्ती निभाएर अर्थ आवर मनाउने तयारी गरिरहेका छन् । हामीलाई थाहा नहुन सक्छ, हामीले सुरक्षित र स्वस्थ ठानेका कतिपय दैनिक क्रियाकलापले कार्वन डाइअक्साइड सँगै अन्य हानिकारक हरित गृह ग्यास उत्सर्जनमा योगदान गरिरहेका हुन्छन् । हाम्रा कुन क्रियाकलापले कति हरितगृह ग्यास उत्सर्जन गर्छन् त रु
१। इमेल र इन्टरनेट चलाउँदा
तपाइँले एउटा छोटो इमेल पठाउनु भनेको वातावरणमा ४ ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो । इमेल पठाउने क्रममा कम्प्युटर, सर्भर तथा राउटर चलाउनका लागि चाहिने उर्जाका साथै ती सबै सामान उत्पादनमा चाहिने उर्जा उत्पादन गर्दा वातावरणमा उत्सर्जन हुने हरितगृह ग्यासको हिसाब हो ।
त्यस्तै ठूलो अट्याचमेन्ट भएको इमेल पठाउँदा वातावरणमा ५० ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ । तपाइँले कसैलाई पठाएको इमेल जुन स्पाम हो र प्राप्त गर्नेवालाले खोल्दैन तर पनि त्यसबाट समेत ०।३ ग्राम हरितगृह ग्यास वातावरणमा मिसिन्छ ।
वैज्ञानिकहरुका अनुसार विश्वमा एक वर्षमा पठाइने स्पाम इमेलका कारण वातावरणमा उत्सर्जन हुने हरितगृह ग्यास ३१ लाखवटा कारले ७ अर्ब ६ करोड लिटर पेट्रोलको खपत गर्दा उत्सर्जन गर्ने हरितगृह ग्यास बराबर हुन्छ ।
वैज्ञानिकहरुका अनुसार उर्जा निकै खपाउने ल्यापटपमा एकपटक गुगलमा सर्च गर्दा ०।२ ग्राम हरिगृह ग्यास उत्सर्जन हुन्छ र पूरानो डेक्सटप कम्प्युटरमा त्यति नै काम गर्दा ४।५ ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ ।
मोबाइल फोनबाट एकपटक टेक्स्ट म्यासेज पठाउनु भनेको वातावरणमा ०।०१४ ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो ।
२। शपिङ गर्दा
शपिङमा तपाइँ हामीले प्रयोग गर्ने एउटा प्लास्टिकको झोला बराबर १० ग्राम कार्वन डाइअक्साइड उत्सर्जन हुन्छ भने एउटा कागजको झोलाको कार्वन फुटप्रिन्ट ४० ग्राम हुन्छ ।
३। पानी पिउँदा
एक पिन्ट अर्थात् ४७३ मिलिलिटर धाराको पानी पिउनु भनको ०।१४ ग्राम कार्वन उत्सर्जन गर्नु हो भने आधा लिटरको मिनिरल वाटरको बोतलको खपत गर्दा १६० ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ । एक कपि चिया वा कफी पकाउँदा खपत हुने उर्जाबाट वातावरणमा २१ ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ ।
४। टेलिभिजन हेर्नु
हामीले जति धेरैबेर टेलिभिजन हेर्यौँ उतिधेरै वातावरण प्रदुषण हुन्छ । १५ इन्चको एलसिडी टेलिभिजन १ घण्टासम्म हेर्दा ३४ ग्राम हरितगृह ग्यास उत्सर्जन भएको हुन्छ । ३२ इन्चको टेलिभिजनले एक घण्टामा ८८ ग्राम तथा २४ इन्चको प्लाज्मा टेलिभिजनले एक घण्टामा २२० ग्राम हरितगृह ग्यास उत्सर्जन गरेको हुन्छ ।
केरा खाएर एक माइल सम्म साइकल कुदाउनु भनेको ६५ ग्राम कार्वनडाइअक्साइड वातावरणमा थप्नु हो भने चिजबर्गर खाएर त्यति नै दूरी साइकल कुदाउनु भनेको २६० ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो ।(एएफपी

काठमाण्डौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा दिने योजना ल्याएको छ। वार्षिक १३ प्रतिशत ब्याजदरमा सो कर्जा लिन सकिने बैंकले जनाएको छ।
बैंकले मासिक किस्तामा पाँच वर्षभित्र भुक्तानी गर्ने गरी बिनाधितो कर्जा योजना ल्याएको आइतबार आयोेजित एक कार्यक्रममा जानकारी दियो। न्यूनतम ३ लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिने छ।

काठमाडौं– पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) ले नेपाली क्रिकेट टोलीलाई पन्जाव फेस्टिवल ट्वान्टी–२० क्रिकेट सिरिजमा भाग लिन निम्ता गरेको छ।सिरिज अप्रिल ११ मा सुरु हुदैछ।नेपाल क्रिकेट संघ (क्यान)का कार्यबहाक महासचिव उत्तम कर्माचार्यले आइतबार पिसिबीबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिए। उनका अनुसार पिसिबीले पन्जाव फेस्टिवल ट्वान्टी–२० क्रिकेट सिरिजमा अफगानिस्तान र युएईलाई आमन्त्रण गरेको छ।
महासचिव कर्माचार्यले पिसिबीको निमन्त्रणा नेपाली क्रिकेटको लागि महत्वपुर्ण अवसर भएको बताए। तर नेपाली टोली पाकिस्तान जाने बारेमा निर्णय भैनसकेको कर्माचार्यले बताए।
नेपालले जुलाईमा आयरल्यान्ड र स्कटल्यान्डमा हुने ट्वान्टी–२० विश्व कप क्रिकेटको छनोटको खेलमा सहभागिता जनाउने छ। छनोट प्रतियोगिता अघि पाकिस्तानको भ्रमण नेपालको लागि फाइदाजनक हुने महासचिव कर्माचार्यले बताए। सुरक्षाको बारेमा पूर्णरुपमा सन्तुष्ट भएपछि नेपाली टोलीलाई पाकिस्तान पठाउन सकिने क्यानले बताएको छ। पिसिबीका अध्यक्ष शहरयार खानले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई नेपालसँगै नेदरल्यान्ड र नामिबियालाई पनि पाकिस्तान भ्रमणको लागि निमन्त्रणा दिएको बताएका छन्।
सन् २००९ मा श्रीलंकाली क्रिकेट टोली चडेको बसमा आतंककारी हमला भएपछि लामो समय कुनै पनि राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको भंमण गरेनन्।
गत वर्ष केन्याले विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि पाकिस्तान ‘ए' टोलीसँग ५० ओभरको पाँच खेल खेलेको थियो।
- See more at: http://nagariknews.com/sports/cricket/story/32435.html#sthash.t4VjHMdm.dpuf