सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर

भदौ १४ – कश्मीरमा भारत–पाकिस्तान विवाद तथा चरमपन्थी र सुरक्षाकर्मीबीचको भिडन्तका घटना प्राय हुने गरेका छन् । यसको मर्कामा सबैभन्दा बढी कश्मीरका बालबालिका परेका छन् । केही दिनदेखि...